काठमाडौँ । दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच यो समझदारी भएको हो । दुई दलका शीर्ष नेताहरूबीच सोमबार मध्यरातमा भएको यो सहमतिले नेपाली राजनीति यति बेला तरङ्गित छ ।
दलका शीर्ष नेताहरूको दौडधुप बढेको छ भने दलहरू पनि आन्तरिक छलफलमा व्यस्त छन् । काँग्रेस एमालेको नयाँ समीकरणलाई दलका नेताले आ–आफ्नै अनुकूलतामा व्याख्या गरेका छन् । यसै सन्दर्भमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।
काँग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ, यो नयाँ गठबन्धन किन र के का लागि ?
नेपालमा बनेका हरेक समीकरणले औचित्य पुष्टि गर्न सकिरहेको छैन । किन भनेर लिखित डकुमेन्ट बनाएका छौँ । तर, यो कार्यान्वयन गर्ने पक्षमा पहिले जस्तो फितलो हुँदैन भनेर ग्यारेन्टी गर्ने आधारहरू कम नै छन् । अहिले बनेको गठबन्धन स्थिरताका लागि हो । संविधान परिवर्तनका लागि केही आवश्यक विषयहरूको खोजी गर्ने प्रक्रिया अवलम्बनका लागि गठबन्धन बनेको हो । सुशासन दिने विषय नै प्रधान विषय हो ।
आर्थिक पक्षबाट देश ठूलो दुर्घटनाको डिलमा पुगेको छ । यसबाट जोगाउन संसदमा भएका ठुला पार्टी मिलेर जानु परेको हो । देशलाई साझा समाधान दिने विषयमा मिल्नु परेको हो ।
एउटा गठबन्धनमा हुँदा हिजो माओवादीले काँग्रेसलाई धोका दिएको थियो, आज त्यसकै परिणाम स्वरूप काँग्रेसले देखाइ दियो भन्छन् नि ?
यसलाई काँग्रेसले देखायो भन्न मिल्ने स्थिति रहेन । काँग्रेस प्रतिपक्षमा थियो र प्रतिपक्षमा रहेको पार्टीले सत्ता समीकरणको लागि चलखेल गर्ने कुरा स्वाभाविकै हो ।
यो कुरालाई कति प्राथमिकतामा राख्ने भन्ने विषयमा पनि काँग्रेसभित्र आ–आफ्नै दृष्टिकोण थियो । हामी पनि सत्तामा गएपछि के गर्ने भन्ने विषय स्पष्ट पारेर मात्रै सत्तामा जाऊ भन्ने पक्षमा थियौँ । तर, परिस्थितिले त्यो स्पष्टता गर्नु भन्दा अगाडि नै सत्तामा जाने अवस्था बन्यो ।
सत्ता साझेदार दरहरूकै बिचमा सहमति भङ्ग भएको हो । हिजो प्रचण्ड ज्यूले ठूलो पार्टी काँग्रेसको समर्थन लिएर सरकार चलाइ रहनु भएको थियो । उहाँ आफू तेस्रो पार्टी हो । काँग्रेसको आधा भन्दा पनि कम सिट भएको पार्टी हो भन्ने कुरा त्यति बेला ख्याल गर्नु पर्थ्यो । एमाले पनि माओवादी भन्दा धेरै ठूलो पार्टी छ भन्ने कुरा उहाँले ख्याल गर्नु पर्थ्यो ।
उहाँले काँग्रेस र एमालेलाई खेलाइ रहन्छु । र सत्तामा नाची रहन पाउँछु भन्ने दम्भ जुन प्रस्तुत गर्नु भयो । त्यसले पनि यो स्थिति निर्माण गरेको हुन सक्छ भन्ने लाग्छ ।
संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ, राष्ट्रिय सहमतिको सरकार सम्भव छ ?
संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक हुन्छ । दुई तिहाइको सङ्गठित स्वरूप बन्यो भने त्यो आफैमा राष्ट्रिय सहमतिको सरकार हो ।
नेपालमा समावेशीतालाई हटाउने विषयमा सहमति हुन सक्दैन । समावेशीतालाई सुनिश्चित गरेर सुधार गर्ने हो भने सहमति हुन सक्छ । तर, समावेशीलाई सुनिश्चित गर्ने विषय अप्ठ्यारो र चुनौतीपूर्ण छ ।
यो विषयमा दलहरू एकै पटक निर्णयमा पुग्नु भन्दा गृहकार्यका लागि समिति बनाउने र दलहरूसँग नागरिकहरूसँग संवाद गरेर सहमतिको निष्कर्ष निकाल्ने गरी तयारी गर्ने हो भने सम्भव छ ।
भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि काण्ड लगायतका भ्रष्टाचारका काण्डमा काँग्रेस र एमालेका नेता मुछिएपछि जोगिनका लागि नयाँ गठबन्धन बनेको हो भन्ने माओवादी नेताहरूको भनाई छ, यसबारे के भन्नुहुन्छ ?
यी विषयहरू सतहमा आएका छन्, यी विषयसँग को जोडिएको छ ? भन्ने कुरा प्रमाणित नभई भन्न मिल्ने अवस्था होइन । भ्रष्टाचारका काण्डहरू हुन् भन्ने कुरा त समाजमा स्थापित भइसकेको छ ।
नयाँ सरकार बन्यो, नयाँ समीकरण बन्यो भन्दैमा ती काण्डहरूलाई यसै छोड्ने, भ्रष्टाचारको सूचीबाट हटाउने स्थिति त पक्कै बन्दैन । भ्रष्टाचारविरुद्ध लड्ने भनेर सबैले भनेका छौँ । यो सबैको मुद्दा हो । सरकार फेरिँदैमा काण्डहरू सकिँदैन ।
काण्डमा को मुछिएको छ ? भन्ने कुरामा आफ्नो सुविधा अनुसार व्याख्या गर्ने परिस्थिति नेपालमा बनेको छ । भ्रष्टाचारजन्य काण्डमा जो आए पनि खोजी गर्नु पर्छ ।
समृद्धि र सुशासनको क्षेत्रमा नयाँ गठबन्धन कसरी अगाडि बढ्छ ?
यी सत्तामा गइसकेका दलहरू हुन् । यिनीहरूको कार्यशैली पहिले पनि देखिएको हो । जनता आश्वस्त हुने ठाउँ त छैन । तर, दलहरूले आफूलाई सुधार्न खोजेको हो भने मौका प्राप्त भएको छ ।
विगतका त्रुटिलाई सुधारेर नयाँ शिराबाट जान अवसर प्राप्त भएको छ । त्यसलाई अवसर मानेर सदुपयोग गर्ने हो भने सत्ताका लागि मात्र होइन भोलि चुनावमा काँग्रेस र एमाले मात्र रहने गरी जित्न सक्ने परिस्थिति पनि बन्न सक्छ ।
यो जनताका निम्ति काम गर्न प्राप्त भएको हो, यो हाम्रा लागि अन्तिम मौका हो र जनताको पक्षमा यसको सही सदुपयोग गर्नुपर्छ भन्ने काँग्रेस र एमालेलाई लाग्नुपर्छ ।
सम्बन्धित समाचार : व्युरोक्रेसीमा के समस्या छ ? मधेशमा कर्मचारी जानै चाहँदैनन् : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी व्यवस्थापन लथालिङ्ग छ, संघ रोज्दा समस्या भयो : सांसद जोशी
सम्बन्धित समाचार : संविधान अनुसार न्यायालय र कर्मचारीतन्त्र पुनर्संरचना हुन सकेनन् : सांसद शर्मा
सम्बन्धित समाचार : सांसदहरु वडाध्यक्ष जस्तो हुन थाले, भूमिकाबारे बुझाउन जरुरी छ : सांसद झा
सम्बन्धित समाचार : कर्मचारी माथिको आदेश होइन, सरकारको नीति अनुसार चल्नुपर्छ : काँग्रेस नेत्री सेजुवाल
सम्बन्धित समाचार : सरकार नै अनुदार भएपछि कर्मचारीलाई मात्र दोष लगाउनुको अर्थ छैन : एमाले नेता गैरे
सम्बन्धित समाचार : अरबौँको काण्ड मच्चाउनेलाई कारबाही हुँदैन, सुशासनका लागि अवस्था र व्यवस्था परिवर्तन गर्न जरुरी छ : शाही
सम्बन्धित समाचार : काठमाडौँबाट शासन गर्नेहरू सिंहदरवारलाई नै सबै कुरा ठान्छन्, अधिकार बाँडफाँड गर्नै चाहँदैनन् : पूर्वमन्त्री खान
सम्बन्धित समाचार : कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
सम्बन्धित समाचार : कतिपय कर्मचारी सरकारलाई उदासीन देखाएर व्यक्तिगत फाइदा लिने क्रियाकलापमा संलग्न छन्: सभापति साह
सम्बन्धित समाचार : कर्मचारीको भूमिका भनेको राज्यलाई सफल बनाउने नै हो : सभापति सुवेदी
सम्बन्धित समाचार : नीतिगत भ्रष्टाचार राजनीतिक नेतृत्वको संलग्नता बिना सम्भव छैन : सांसद खनाल
सम्बन्धित समाचार : कर्मचारीले सय रुपैयाँ उठाएर १० रुपैयाँ दियो भने मन्त्री पनि मक्ख पर्छन् : सांसद थापा
सम्बन्धित समाचार : कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
सम्बन्धित समाचार : नीतिगत कमजोरी र कर्मचारीको मानसिकताले सार्वजनिक सेवा चुस्त हुन सकेन : सांसद घर्ती
सम्बन्धित समाचार : समयमा ऐन कानुन नबन्दा कर्मचारी अगाडि राजनीति पछाडि जस्तो भयो : सांसद तामाङ
सम्बन्धित समाचार : गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
सम्बन्धित समाचार : प्रधानमन्त्री र मन्त्री सुध्रिए कर्मचारीहरू आफैँ सुध्रिन्छन् : सांसद सुवाल
सम्बन्धित समाचार : जनउत्तरदायी कर्मचारी प्रशासनबाट मात्र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्न सक्छन् : सांसद घिमिरे
सम्बन्धित समाचार : खरिदार भएकै कारण छोराछोरी डाक्टर इन्जिनियर हुन नपाउने ? -काँग्रेस सचेतक थिङ
सम्बन्धित समाचार : सरकार राम्रो भयो भने कर्मचारीहरू त्यसै राम्रा हुन्छन् : सांसद तिवारी
सम्बन्धित समाचार : समस्याको कारण बनेको राजनीतिक नेतृत्व नबदलिएसम्म व्युरोक्रेसी बदलिँदैन : प्रमुख सचेतक गिरी
सम्बन्धित समाचार : ‘हिन्दूराष्ट्र’बारे महासमितिले निर्णय नगरे काँग्रेससँगै राष्ट्र नै गम्भीर सङ्कटमा पर्छ : भण्डारी
सम्बन्धित समाचार : काँग्रेस सहमहामन्त्री परियारलाई प्रश्न- महासमिति बैठकले दिएको सन्देश के हो ?
सम्बन्धित समाचार : नयाँ कानुन नहुँदा पुरानै ढर्रामा चल्नुपर्ने कर्मचारीको बाध्यता हो : सभापति शर्मा
सम्बन्धित समाचार : मन्त्रीले बकम्फुसे गफ र स्टण्टबाजी गरेर जनता अलमलाउनु हुँदैन : सभापति खतिवडा
सम्बन्धित समाचार : गठबन्धन सत्ता स्वार्थको झुन्ड जस्तो लाग्छ : सांसद भण्डारी
सम्बन्धित समाचार : व्युरोक्रेसीबारे सांसदहरूको बुझाई-कानून नहुँदा पुरानै ढर्राबाट चले
सम्बन्धित समाचार :सरकारलाई विश्वासको मत दिन्छौँ, गठबन्धनबारे पार्टीमा विवाद छैन : अध्यक्ष श्रेष्ठ
सम्बन्धित समाचार : व्युरोक्रेसीले राजनीतिक साइड लिँदा जनता मारमा पर्छन् : सांसद पाण्डे
सम्बन्धित समाचार : गृहमन्त्रीबारे प्रधानमन्त्री न्यायाधीश बन्नुभयो -सांसद पाण्डे
सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता
सम्बन्धित समाचार : योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
सम्बन्धित समाचार : रसिया श्रमिक पठाउने निर्णय एक महिनासम्म गोप्य, श्रम मन्त्री भन्छन्- शंकास्पद निर्णयबारे अध्ययन भइरहेको छ
सम्बन्धित समाचार : नाउपा विवाद : हात हालाहालदेखि निष्कासनसम्म, अध्यक्ष भन्छिन् -‘अधिकार प्रयोग गरेको हो, हाबी भएको होइन’
सम्बन्धित समाचार : सरकार सुशासनमा केन्द्रित भए व्यवस्थाप्रतिका गुनासा आफैँ कम हुन्छन् : संघीयताविज्ञ देवकोटा
सम्बन्धित समाचार : प्रणाली सुधार नगरेसम्म सुशासन कायम हुँदैन भन्नेमा राप्रपा स्पष्ट छ : राजेन्द्र लिङ्देन
सम्बन्धित समाचार : सुशासनका लागि अडान लिन नसक्ने कर्मचारी प्रशासनले राजनीतिलाई बदनाम गरायो : शेरबहादुर कुँवर
सम्बन्धित समाचार : राजनीतिक दल र सरकारी संरचनामा ‘उप’ दोस्रो पद महिलाकै हो भन्ने भ्रम छ : उपाध्यक्ष घिमिरे
सम्बन्धित समाचार : शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
सम्बन्धित समाचार : ज्येष्ठ नागरिकलाई वृद्धाश्रम लगेर छोड्ने प्रवृत्तिको अन्त्यका लागि कार्यविधि बनाइँदै छ -मन्त्री चौधरी
सम्बन्धित समाचार : देश कर्मचारीहरूले नै चलाएका छन्, योग्य कर्मचारीहरूलाई प्रोत्साहन गर्नुपर्छ : सांसद अग्रहरी
सम्बन्धित समाचार : ‘अत्यासलाग्दो’ डढेलोप्रति सांसदहरूको चासो, सरकारको मुख ताक्नु भन्दा स्थानीय नै सचेत हुनुपर्छ
सम्बन्धित समाचार : कर्मचारीतन्त्र र सेवा प्रवाह परम्परागत रूपमै चलेको छ : सांसद गैरे
सम्बन्धित समाचार : मन्त्री फेरिइरहने र आफू अनुकूलका मान्छे खोज्ने प्रवृत्तिले कर्मचारीलाई अस्थिर बनायो: पूर्वमन्त्री डा. महतो
सम्बन्धित समाचार : कर्मचारी केन्द्र केन्द्रित भए, अधिकांश काठमाडौँ बाहिर जाँदै जाँदैनन् : सांसद अधिकारी
सम्बन्धित समाचार : कर्मचारीतन्त्रले जहिले जमिनतर्फ हेर्छ : सांसद थपलिया
सम्बन्धित समाचार : सहकारी प्रकरण : संसद अवरोधबारे सांसदको टिप्पणी, भन्छन्- काँग्रेस आफै फस्यो
सम्बन्धित समाचार : कर्मचारीतन्त्र असाध्यै प्रक्रियामुखी र काम नगर्नेमै रमाउने छ : पूर्वमन्त्री किराँती
सम्बन्धित समाचार : अदालतको फैसला कार्यान्वयनकै लागि भनसुन गर्नुपर्छ : सांसद कंशाकार
सम्बन्धित समाचार : जलवायु परिवर्तनबारे सांसदहरूको चासो, भन्छन्– विज्ञ र दक्ष जनशक्तिको व्यवस्था गरौँ
सम्बन्धित समाचार : कानुन गोलमटोल गरेर ल्याउने सचिवहरू नै हो : सांसद तिमलसेना
सम्बन्धित समाचार : कर्मचारीतन्त्र स्वेच्छाचारी र आत्म केन्द्रित छ : सांसद आचार्य
सम्बन्धित समाचार : अयोग्यले शासन गर्दा योग्य कर्मचारीहरू निरुत्साहित र निष्क्रिय छन् : सांसद दाहाल
सम्बन्धित समाचार : मेयर र उपमेयरबिचको लफडाले कर्मचारीहरू काम गर्न हच्किन्छन् : सांसद हजरा
सम्बन्धित समाचार : पूर्वमन्त्री मोदीलाई प्रश्न-के कर्मचारीतन्त्र भ्रष्ट नै छ त ?|
सम्बन्धित समाचार : कर्मचारीहरूबाट हामीले सोचे जस्तो साथ नपाएकै हो : रास्वपा सांसद नेपाली
सम्बन्धित समाचार : जनताको म्यान्डेट बमोजिम दुई शक्ति एक ठाउँमा उभिएका हुन् : महेश बर्तौला
सम्बन्धित समाचार : भ्रष्टाचारका मुद्दामा नयाँ तथ्य खुल्न थालेपछि मध्यरातमा गठबन्धन बन्यो : सांसद शाही