लुम्बिनी सरकारबाट काँग्रेसले लियो समर्थन फिर्ता, पाँच मन्त्रीले दिए राजीनामा
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै काँग्रेस सरकारबाट बाहिरिएको छ । काँग्रेसले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको जनाएको छ ।...