सत्ता साझेदारकै असन्तुष्टि: सुदूरपश्चिमको बजेट असार १ देखि नै अलपत्र
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट राजनीतिक विवादको केन्द्रमा छ । प्रतिपक्षी दलको विरोध स्वाभाविक मानिए पनि यस पटक विवादको विशेषता फरक छ...