‘नेपालसँग अब ढिलासुस्ती गर्ने समय छैन, आइटी क्षेत्रमा प्रतिस्पर्धात्मक सुधार आवश्यक’ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आइटी) क्षेत्रको विश्वव्यापी प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेपालले नीतिगत सुधार र कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा...