भुटानी शरणार्थी प्रकरण : गिरोहका नाइकेहरूलाई भेटेको स्विकारे खाँणले « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण : गिरोहका नाइकेहरूलाई भेटेको स्विकारे खाँणले


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणले मानव बेचबिखन गिरोहसँग भेटेको स्वीकार गरेका छन् ।

बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क भएको हो ।

गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ ।

पक्राउ पर्नुअघि खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी

सम्बन्धित समाचार : सरकार अहिले जनता बचाउने अभियानमा छ : मन्त्री गुरुङ

सम्बन्धित समाचार : स्थिर सरकार नभएकाले छानबिनमा आशङ्का छ : बाबुराम भट्टराई

सम्बन्धित समाचार : दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन : डा. गोविन्द केसी

सम्बन्धित समाचार : ठूला नेता पक्राउ र निलम्बन पर्नुमा हाम्रो भूमिका छ : रवि लामिछाने

सम्बन्धित समाचार : टोपबहादुर खोज्न सीआईबीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई भेटेर काँग्रेस तीन नेताले दिए खुट्टा नकमाउन सुझाव 

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउन राप्रपाको माग

सम्बन्धित समाचार : प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

सम्बन्धित समाचार : शरणार्थी प्रकरणबारे तपाईँको धारणा के हो ? भन्दै गगनले सोधे देउवालाई प्रश्न 

सम्बन्धित समाचार-कसैको दबाबमा नपरेर शरणार्थी प्रकरणका सबैलाई कारबाही गछौँ : मन्त्री श्रेष्ठ

सम्बन्धित समाचार-मैले टोपबहादुरजीलाई प्रहरीकोमा हाजिर हुनुस् भनेको थिएँ, तर हुनुभएन : ओली

सम्बन्धित समाचार : पूर्व एसएसपी विष्ट लेख्छन् ‘भाउजूको चाकडी नगर्दा बढुवाबाट वञ्चित भई सेवाबाट हट्नु पर्‍यो’

सम्बन्धित समाचार : ‘भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान भएकोमा खुशी छु, तर मुख्य फिल्म बाँकी छ’

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री खाँणको आजदेखि बयान लिइने

सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसरमा राखियो

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृत्तमा ‘सुनामी’, चिन्तित छ राष्ट्रसङ्घ

सम्बन्धित समाचार :  सकियो खाँणबारे छलफल गर्न बसेको काँग्रेस बैठक

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थीलाई कानुनी दायरामा ल्याउन दबाव दिन भद्रकालीमा प्रदर्शन

सम्बन्धित समाचा : खाँणलाई तत्काल पार्टीबाट निलम्बन गर्न माग 

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरणलाई टुङ्गोमा पुर्‍याउने गृहमन्त्रीको प्रतिबद्धता

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री खाँणको बयान लिने तयारी

सम्बन्धित समाचार : देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई छलफलमा

सम्बन्धित समाचार : आरजुले दिइन् साइबर ब्युरोमा उजुरी

सम्बन्धित समाचार : प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : गृहमन्त्रीको कदमप्रती काँग्रेस नेताहरूले जनाए ऐक्यबद्धता, दबाबमा नपर्न आग्रह

सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई लगियो अदालत

सम्बन्धित समाचार : शरणार्थी प्रकरण : प्रचण्ड, ओली र देउवाबीच छलफल जारी 

सम्बन्धित समाचार : भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग

सम्बन्धित समाचार – गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल

सम्बन्धित समाचार : टोपबहादुरले पठाए बिरामी भएको पत्र

सम्बन्धित समाचार : टोपबहादुर रायमाझी निलम्बन, प्रहरी समक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन

सम्बन्धित समाचार : अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छोड्नुहुँदैन : गगन थापा

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ

सम्बन्धित समाचार : शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेसले सघाउनुपर्छ : प्रदीप पौडेल

सम्बन्धित समाचार : भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन लिङ्देन

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तिव्र अनुसन्धान

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र स्वकीय सचिवलाई लगियो टेकु

सम्बन्धित समाचार : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

सम्बन्धित समाचार : बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !

सम्बन्धित समाचारप्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी 

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस