प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 


२५ बैशाख २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने कुरा सह्य नहुने बताए ।

राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले एमालेले भ्रष्टाचारलाई समर्थन नगर्ने बताएका थिए ।

‘भ्रष्टाचार एमालेले सहँदैन । तर एमालेविरुद्ध यसलाई पनि तान उसलाई पनि तान भनेर निर्देशन दिन्छ भने, कसैलाई खेदीखेदी हतकडी लगाउने र कसैलाई सोधपुछ नै नगर्ने भन्ने स्वीकार्य हुँदैन,’ अध्यक्ष ओलीले भने ।

उनले भनेका छन्, ‘मैले भ्रष्टहरू नजोगिउन् भनेँ । यसको अर्थ छ । उहाँ भ्रष्टहरूलाई जोगाउने र अनावश्यक मानिसलाई पोल्ने लगाउने काम गरिरहनु भएको छ । मैले समयमै प्रधानमन्त्रीलाई भनेको छु निर्दोषलाई फसाउने कोसिस नहोस् कोही पनि भ्रष्ट नजोगिउन् ।’

यस्तै एमालेतर्फ लक्षित गर्ने दुस्साहस कसैले गर्छ भने त्यसको जवाफ आफूहरूले दिने पनि उनको चेतावनी थियो ।

नक्कली शरणार्थी काण्डमा एमाले सचिव टोपबहादुर रायमाझीसहितका नेताहरू मुछिएपछि अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । उक्त प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी भने फरार रहेका छन् ।

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस