नक्कली भुटानी शरणार्थीलाई कानुनी दायरामा ल्याउन दबाव दिन भद्रकालीमा प्रदर्शन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नक्कली भुटानी शरणार्थीलाई कानुनी दायरामा ल्याउन दबाव दिन भद्रकालीमा प्रदर्शन


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौँको भद्रकालीमा प्रदर्शन गरिएको छ।

बुधबार दिउँसो बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोइ कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस