प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ आश्विन २०८०, बुधबार
   

प्रचण्ड, देउवा र ओलीको बैठकमा पुगे गृहमन्त्री श्रेष्ठ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारमा छलफल भइरहेका बोला गृहमन्त्री श्रेष्ठ पनि पुगेका हुन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राजनीति पछिल्लो केही दिनदेखि तरङ्गित बनेको छ।

आजै बिहान काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ भने एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्।

सम्बन्धित समाचार : गृहमन्त्रीको कदमप्रती काँग्रेस नेताहरूले जनाए ऐक्यबद्धता, दबाबमा नपर्न आग्रह

सम्बन्धित समाचार : बालकृष्ण खाँणलाई लगियो अदालत

सम्बन्धित समाचार : शरणार्थी प्रकरण : प्रचण्ड, ओली र देउवाबीच छलफल जारी 

सम्बन्धित समाचार : भ्रष्टाचारमा नाम जोडिएका सांसदको राहदानी जफत गर्न माग

सम्बन्धित समाचार – गृहमन्त्री ज्यु खुट्टा नकमाउनुस्, जुनसुकै केसमा मुछिएकालाई बाँकी नराख्नुस् : माधव नेपाल

सम्बन्धित समाचार : टोपबहादुरले पठाए बिरामी भएको पत्र

सम्बन्धित समाचार : टोपबहादुर रायमाझी निलम्बन, प्रहरी समक्ष उपस्थित भएर अनुसन्धानमा सघाउन निर्देशन

सम्बन्धित समाचार : अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको निर्देशन

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा जोडिएकाहरुको सम्पत्ति जफत गर्न माग

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणमा जुनसुकै दलको भए पनि छोड्नुहुँदैन : गगन थापा

सम्बन्धित समाचार :  नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखको रुलिङ

सम्बन्धित समाचार : शरणार्थी प्रकरणको अनुसन्धानमा काँग्रेसले सघाउनुपर्छ : प्रदीप पौडेल

सम्बन्धित समाचार : भ्रष्टाचारको नाममा सबैलाई एकै घानमा हाल्नु हुँदैन : विनोद चौधरी

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन लिङ्देन

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तिव्र अनुसन्धान

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र स्वकीय सचिवलाई लगियो टेकु

सम्बन्धित समाचार : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

सम्बन्धित समाचार : बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !

सम्बन्धित समाचारप्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी 

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस