भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन : लिङ्देन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भुटानी शरणार्थी प्रकरण अख्तियारलाई बुझाउनु हुँदैन : लिङ्देन


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म भएका कारबाहीबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

बुधबार बसेको संसद्को दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गरेका हुन् । यो राज्य विरुद्धकै अपराध भएको भन्दै उनले यसमा पूर्व उपप्रधानमन्त्री, गृहमन्त्रीहरूको नाम जोडिएर आउनु लज्जास्पद भएको बताए ।

उनले अघि भने, ‘यस्तो जघन्य अपराधमा संलग्न कुनै पनि मानिसलाई छुट दिने त कल्पना नगरौँ, कमजोर बनाउने काम सम्म कसैले गर्न हुन्न ।’

तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेका भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।

प्रहरी अनुसन्धानबारे अनेक आशङ्का आएको र शीर्ष नेताहरूको बैठकलाई समेत त्यससँग जोडेर हेरिएको उनले बताए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘शीर्ष नेताहरू, सरकारको गलत मनसाय छैन प्रस्ट पार्न पनि अहिलेसम्म भएका कारबाहीका प्रगति संसद्लाई जनकारी गराउनुपर्‍यो भनेर माग राख्न चाहन्छौँ ।’

सम्बन्धित समाचार : नक्कली शरणार्थी प्रकरण : आरजु र मञ्जु संलग्नताको प्रमाण जुटाउन प्रहरीले थाल्यो तिव्र अनुसन्धान

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण र स्वकीय सचिवलाई लगियो टेकु

सम्बन्धित समाचार : बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

सम्बन्धित समाचार : बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !

सम्बन्धित समाचारप्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी 

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस