बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालकृष्ण खाँणका स्वकीय सचिव केसी पनि पक्राउ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि बुधबार बिहान केसीलाई जडीबुटीबाट पक्राउ गरेको हो ।

खाँणको सबै व्यवस्थापन गर्ने काम यिनै केसीले गर्दै आएका थिए । ठुला मात्रै होइन, कर्मचारी तथा प्रहरी सरुवामा समेत यिनै केसीले डिल गर्ने गरेका थिए । 

पेसाले शिक्षक केसी प्रधानाध्यापक भएको एक महिनामै पढाउन छोडेर बालकृष्ण खाँणको पिए हुन काठमाडौँ आएका थिए। चितवनको भरतपुर महानगरपालिका–१९ शारदा माविका प्रधानाध्यापक केसी काज मिलाएर खाँणको सचिवालयमा आएका थिए । 

गत पुसमा खाँण गृहमन्त्रीबाट हटेपछि माघमा मात्रै भरतपुरको विद्यालयमा पुगेका उनी खाँण मन्त्री भएबाटै सचिवालयमा छन्।

सम्बन्धित समाचार :  बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए प्रधानमन्त्रीलाई धन्यवाद

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पक्राउ परेका सानु भण्डारी र टेकनारायणले लिएका थिए बालकृष्णको नाम !

सम्बन्धित समाचारप्रधानमन्त्रीलाई रविले भने : प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो, तोप पड्काउन यत्रो सकस !

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

सम्बन्धित समाचार :  शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै वृहत् नागरिक आन्दोलनले प्रदर्शन गर्ने

सम्बन्धित समाचार : शरणार्थी मुद्दामा प्रहरीलाई दबाब नदिन भीम रावलको चेतावनी 

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्छ : एमाले

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

सम्बन्धित समाचार : टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

सम्बन्धित समाचार : ‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’

सम्बन्धित समाचार : प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन 

सम्बन्धित समाचार – भुटानी शरणार्थी प्रकरणमा सरकारले कसैलाई जोगाउने काम नगरोस् : रवि लामिछाने 

सम्बन्धित समाचार – शरणार्थी प्रकरणको ट्रेलर ब्लकबस्टर छ, फिल्म झूर नबनाउनुस् : असिम शाह

सम्बन्धित समाचार : शरणार्थी प्रकरण छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा आयोग बनाउन माग  

सम्बन्धित समाचार-शरणार्थी प्रकरणमा मेरो संलग्नता पुष्टि भए राजनीति छोड्छु : रामहरि खतिवडा 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अनुमती

सम्बन्धित समाचार : राष्ट्रिय सभामा प्रश्न-आरजु देउवा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी किन जारी भएन ?

सम्बन्धित समाचार : संसदमा प्रश्न-नेता बाँडिचुँडी खाने, भ्रष्टाचारमा कर्मचारी मात्र फस्ने ?

सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग

सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग

सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह

सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ  : एमाले 

सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग 

सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्‍यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन

सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल

सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग 

सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री 

सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री

सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !

सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत

सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग 

सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै

सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती

सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्  

सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली 

सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग

सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन

सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’

सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस