ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ
काठमाडौँ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-३१ बस्ने २७ वर्षीय...