पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ


२७ बैशाख २०८०, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका खाँणलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

सो प्रकरणमा यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

एमाले सचिव रायमाझी भने फरार रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस