काठमाडौँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपालमा भएका भ्रष्टाचारका काण्डहरूमा नेताहरू जोगिने र कर्मचारीहरू मात्र फस्ने प्रवृत्ति देखिएको बताए छन् ।
उनले मिलीजुली गरेर राजनीतिक व्यक्तिलाई उन्मुक्ति दिने कुरा अब स्वीकार्य नहुने बताएका हुन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले नेपालमा सर्वदलीय भ्रष्टाचार मौलाएको बताए ।
उनले भने, ‘हाम्रो देशको प्रमुख समस्या भनेको भ्रष्टाचार हो । खास गरी २०६३ साल यता सर्वदलीय भ्रष्टाचारको नमुना नेपाल बन्न गएको छ । यसलाई सर्वदलीय भ्रष्टाचार किन भनेको भने सबै दलका नेताहरू मिलेर बाँडिचुँडी खाने, कर्मचारी फसाउने नेताहरू जोगिने ।’
सम्बन्धित समाचार : सबै सांसदको सम्पत्ति विवरण वेबसाइटमा राख्न माग
सम्बन्धित समाचार : ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग
सम्बन्धित समाचार : विषयान्तर नगरी टोपबहादुरलाई कानुनी दायरामा ल्याउन आग्रह
सम्बन्धित समाचार – फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ : एमाले
सम्बन्धित समाचार : २०६३ सालपछिका सबै भ्रष्टाचार हेर्नेगरी छानबिन आयोग गठन गर्न माग
सम्बन्धित समाचार – यसरी नै भ्रष्टाचारका फाइल खोल्नुपर्यो प्रचण्ड सरकारलाई राप्रपाले समर्थन गर्छ : लिङदेन
सम्बन्धित समाचार – शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न सरकाले खट्टा कमाउनु हुँदैन : माधव नेपाल
सम्बन्धित समाचार : शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन
सम्बन्धित समाचार : टोपबहादुरको अवस्था स्पष्ट पार्न सरकारसँग एमालेको माग
सम्बन्धित समाचार – यो ट्रेलर मात्र हो, भ्रष्टाचारीको सिंगै फिल्म देखिनेवाला छ : प्रधानमन्त्री
सम्बन्धित समाचार- शरणार्थी प्रकरणमा हामी दृढताका साथ अघि बढ्छौ, यो रोकिँदैन : प्रधानमन्त्री
सम्बन्धित समाचार : सरकारी सेवामा सचिव पाण्डेले गरे रेकर्ड ब्रेक, फन्दामा सङ्गठित अपराधका ठुला माछा !
सम्बन्धित समाचार – शरणार्थी प्रकरणमा संलग्नहरू जो कोहीलाई कारबाही गर्नुपर्छ : प्रकाशशरण महत
सम्बन्धित समाचार : शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि कारबाही गर्न माग
सम्बन्धित समाचार : प्रधानमन्त्री ‘प्रचण्ड’ र ओलीबीच भेटवार्ता हुँदै
सम्बन्धित समाचार – नक्कली शरणार्थी प्रकरण र आर्थिक सङ्कट ओली सरकारको उपहार : मन्त्री किराती
सम्बन्धित समाचार : नेपाल प्रहरीले भन्यो-अहिलेसम्म टोपबहादुर पक्राउ परेका छैनन्
सम्बन्धित समाचार – टोपबहादुरलाई बाटोमा हिँड्दाहिँड्दै पक्राउ गर्नु रहस्यपूर्ण : ओली
सम्बन्धित समाचार : टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्न माग
सम्बन्धित समाचार: एमाले नेता थापाका छोरा प्रतीक भने-भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
सम्बन्धित समाचार: नक्कली भुटानी शरणार्थी प्रकरणमा गगनद्वारा गृहको प्रशंसा, भने-‘संलग्न जो सुकै होस् नछुटुन्’
सम्बन्धित समाचार: प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !
सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै
सम्बन्धित समाचार: एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै
सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ