संसद् केहि दिनमै सञ्चालन हुन्छः सभामुख
काठमाडौँ । सभामुख ओनसरी घर्तीले संविधान संशोधनको प्रस्ताव अघि बढेसँगै प्रमुख दलबीच देखिएको मतभेद र तिक्तता केही दिनभित्रै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयद्वारा बुधवार आयोजित ‘प्रभावकारी संसद्...