१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संबिधान संशोधनको प्रस्ताब पारित हुँदैन –भीम रावल

अ+ अ-

डोटी । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले दर्ता गरेको संबिधान संशोधनको प्रस्ताब पारित नहुने बताएका छन् ।

प्रेस चौतारी नेपाल डोटी शाखाले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्लै नेता रावलले उक्त कुरा बताएका हुन् ।

‘सरकारमा सहभागी पार्टीका नेता, मन्त्रीको पनि असहमती रहेको प्रस्ताब पारित हुनै सक्दैन’ रावलले भने – “संबिधानको बिरोध गर्दै आएका मधेशीदलहरु प्रधानन्त्रीको निर्वाचनमा सहभागी भएकाले उहाँहरुले संबिधान स्वीकार गरिसकेका छन् ।”

नेता रावलले मधेशी मोर्चाको चरित्र बिरोधाभासपुर्ण रहेको टिप्पणी गरेका छन् ।

यसैबिच सुदूर–पश्चिका नेताहरु मुलुकका दुई ठुला पार्टीको शिर्षस्थानमा भए पनि सुदूर–पश्चिको बिकास किन सुस्त भन्ने पत्रकारको प्रश्नमा नेता रावलले भने – नेकपा एमाले र म सुदूर–पश्चिको बिकासका लागि सधैँ सक्रिय छौं ।

नेकपा एमालले ठूलो कार्यक्रम कैलाली र कञ्चनपुरमा गर्नुले एमाले पनि डोटी राजधानी बनाउन प्रतिबद्ध नरहेको स्पस्ट हुन्छ नी ? भन्ने पत्रकारको अर्को प्रश्नमा कैलाली र कञ्चपुरमा धेरै जनसंख्या भएका कारण पार्टीका ठुला कार्यक्रम हुने गरेको प्रष्टोक्ति दिए ।

पार्टीका नेता तथा कार्यकर्ता प्रशिक्षणका क्रममा डोटी पुगेका रावल दुई दिन देखी सुदूर–पश्चिममा पार्टीका भेटघाट तथा प्रशिक्षण कार्यक्रममा ब्यस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस