श्रम निरीक्षणमा अस्पतालहरूमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयन कमजोर भेटियो
काठमाडौँ । श्रम तथा रोजगार कार्यालयहरूले देशभर सञ्चालन गरेको श्रम निरीक्षणमा सरकारी तथा निजी अस्पतालहरूमा श्रम ऐन कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। निरीक्षणका क्रममा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता तथा...