१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने प्रतिक्षामाः प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमूख लिउ छिबाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटमा प्रधानमन्त्री र छिबाओबीच नेपाल र चीनबीच सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध बिस्तारबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी दिनुभयो । सो अवसरमा प्रधानमन्त्रीले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको भन्दै त्यसको जानकारी राष्ट्रपति पिङ्लाई गराउनु हुन पनि छिबाओसँग अनुरोध गर्नुभएको थियो ।

भेटमा चीनियाँ कम्युनिष्ट पार्टीका नेता छिबाओले नेपाल र चीनबीचको पुरानो सम्बन्धबारे चर्चा गर्दै नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिका लागि चीनका तर्फबाट धन्यवाद दिनुभयो ।

सो अवसरमा छिबाओले नेपाल र चीन जोड्ने उत्तरी नाकाबारे चीन अत्यन्तै सकारात्मक रहेको भन्दै आपसी समझदारीमा काम अघि बढाउनुपर्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री र छिबाओबीच चीनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रबीच सम्बन्ध सुदृढ गर्नेबारे समेत कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस