तिवारी हत्या आशङ्कामा तीनजना नियन्त्रणमा
बुटवल। युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले देवदह क्षेत्रबाट तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिएका तीनै जनासँग सोधपुछ...