नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्ने प्रतिक्षामाः प्रधानमन्त्री
काठमाडौं । चीनियाँ कम्युनिष्ट पार्टीका पोलिट्ब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमूख लिउ छिबाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार भएको भेटमा प्रधानमन्त्री र छिबाओबीच नेपाल...