नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक
काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सर्भे समूह नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक भएको छ । गत चैतमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको नामावली...