सशस्त्रका ६६० जवान सहायक हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित) « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सशस्त्रका ६६० जवान सहायक हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)


२५ असार २०७८, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले ६ सय ६० जना सशस्त्र प्रहरी जवानलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले ६६० जना जवानलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस हो ।

Tags :
प्रतिक्रिया दिनुहोस