सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस « प्रशासन
prasaLogo
२० बैशाख २०७८, सोमबार

सामान्य प्रशासन मन्त्रालयद्वारा २९ कर्मचारी बढुवाका लागि सिफारिस


प्रकाशित मिति : 3 May, 2021 10:47 am

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि आइतबार बसेको बढुवा समितिले नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २८ जना र महिला विकास निरीक्षकमा एक जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस