नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक


२८ श्रावण २०७८, बिहिबार


काठमाडौँ । नेपाल इन्जिनियरिङ सेवा सर्भे समूह नापी अधिकृतको संशोधित योग्यताक्रमको बढुवा सिफारिस नामावली सार्वजनिक भएको छ ।

गत चैतमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गरिएको नामावली उपर लोक सेवा आयोगमा उजुरी परेपछि उक्त नामावली संशोधन गरी प्रकाशित गरिएको हो ।

नापी अधिकृतमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको थियो ।

यस्तो छ संशोधित नामावली

२०७७ चैत ४ गते प्रकाशित बढुवा नामावली 

Tags :
प्रतिक्रिया दिनुहोस