उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस


२६ श्रावण २०७८, मंगलबार


काठमाडौँ । उपसचिव बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवातर्फ राजपत्राङ्कित द्वितीय श्रेणीको रिक्त पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि चार जनाको नाम सिफारिस गरिएको हो ।

सिफारिस हुनेमा मेटेरियोलोजी समूहमा वरुण पौडेल, केमेष्ट्री समूहमा राजेशप्रसाद सिंह, एगृ इरिगेशन समूहमा मुकेश पाठक र माधव कोइराला छन् ।

यसअघि सोमबार पनि इन्जिनियरिङ सेवामै दुई जनालाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको थियो ।

सम्बन्धित समाचार : उपसचिव बढुवाका लागि दुई जनाको नाम सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस