चार सचिवको पदस्थापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार सचिवको पदस्थापन


प्रशासन सिंहदरवार ब्युरो

२० असार २०७८, आइतबार


काठमाडौँ । सरकारले केही दिन अघि बढुवा भएका चार जना सचिवको पदस्थापन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दामोदर रेग्मीको गण्डकी प्रदेश प्रमुख सचिवमा पदस्थापन गरिएको छ भने गणेश प्रसाद पाण्डेलाई कर्णाली प्रदेश प्रमुख सचिवमा खटाइएको छ ।

त्यसै गरी इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्यलाई खानेपानी मन्त्रालय र कृषि तथा वन सेवाका डा. कृष्णप्रसाद आचार्यलाई कृषि तथा पशुपन्छी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ ।

सम्बन्धित समाचार : डा. रेग्मी सचिवमा बढुवा

सम्बन्धित समाचार : पाण्डे सचिवमा बढुवा

सम्बन्धित समाचार : इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य सचिवमा बढुवा

सम्बन्धित समाचार : वन सेवातर्फ डा. कृष्णप्रसाद आचार्य सचिवमा बढुवा

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चारै जना सचिवलाई बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस