वातावरण प्रदूषण नियन्त्रण गर्न रणनीति परिमार्जन गर्नुपर्ने
काठमाडौँ । वातावरण प्रदूषण नियन्त्रण गर्नका लागि अहिले भएको कानुनलाई परिमार्जन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल बार एसोसिएसन वातावरण कानुन समितिले यहाँ शुक्रवार आयोजना गरेको ‘राष्ट्रिय प्रदूषण नियन्त्रण...