तटबन्ध पछि पुनः धान रोपाई, पर्खाल निर्माणले शिक्षक-विद्यार्थीलाई राहत
जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिका– ५ सिम पाटीका सूर्यबहादुर घर्तीले गत वर्ष नसोचेकै विपत्तिको सामना गरे। टापुज्युलो खोलामा आएको बाढीले खेतबारी नै सखाप बनायो। त्यहाँका किसानले लगाएको धान बाली स्याहार्न...