शिक्षकको राजनीति : दलसँगको आबद्धता त्याग्न समय दिनुपर्छ, जबरजस्ती गरे प्रत्युत्पादक हुन्छ !
काठमाडौँ । राजनीतिक दलमा आबद्ध सामुदायिक विद्यालयका शिक्षकलाई कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशन चर्चामा छ । शिक्षामन्त्री सुमना श्रेष्ठको वैशाख ४ को दलमा आबद्ध शिक्षकलाई कारबाही गर्ने...