अनियमितता गर्ने कर्मचारीको मुद्दा लिएर म आफैँ अख्तियार जान्छु : स्वास्थ्य मन्त्री यादव
काठमाडौँ । आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको नेपालको संविधानमा उल्लेख गरेको छ । संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने हक...