इजिप्टका पूर्व गृहमन्त्री एड्लीलाई सात वर्ष कैद सजायँ
इजिप्ट । इजिप्टका पूर्व गृहमन्त्री हविव अल एड्लीलाई भ्रष्टाचार अभियोगमा यहाँको एक अदालतले सात वर्ष जेल सजायँ तोकेको छ । एड्लीविरुद्धको भ्रष्टाचार मुद्दा इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको युगमा सरकारमा...