आफू राष्ट्रपतिको उम्मेदवार नभएको मुनको स्पष्टोक्ति
सोल(एजेन्सी) । संयुक्त राष्ट्रसङ्घका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफू उम्मेदबार नहुने स्पष्ट पारेका छन् । आफ्नो मातृदेशमा भएको आकस्मिक पत्रकार सम्मेलनमा मुनले आफू राष्ट्रपतिको दौडमा...