फ्रान्सेली र अमेरिकी राष्ट्रपति फ्रान्सको राष्ट्रिय दिवस विशेष समारोहमा
पेरिस । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै छन् । फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना हुने सो...