१३ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपनिर्वाचनमा म्यानमारको सत्ताधारी दल एनएलडीको बहुमत

अ+ अ-

याङगोन(एजेन्सी)। प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको दल ‘नेसनल लिग फर डेमोक्रेसी’ (एनएलडी) ले संसदमा खाली १९ सदस्यका लागि शनिबार भएको उपनिर्वाचनमा झन्डै आधा सदस्य विजय गराउन सफल भएको यहाँको निर्वाचन आयोगले जनाएको छ ।

सुकीको एनएलडीले १९ सदस्यमध्ये नौ सदस्य जितेको छ भने आदिवासी नेता खुन हटुन ओको सान नेसनल लिग फर डेमोक्रेसी (एसएनएलडी) ले दुई प्रतिनिधि सभा सदस्यसहित छ सिट जितेको छ ।

यस्तै युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडीपी) ले दुई सिट जितेको छ । बाँकी दुई सिटमध्ये अल नेसनल डेमोक्रेसी पार्टी र अराकन नेसनल पार्टीले एक÷एक सिट जित्न सफल भएका छन् ।

बहुदलीय संसदीय उपनिर्वाचनमा शनिबार करिब २० लाख मतदाताले आफ्नो प्रतिनिधि चुन्ने अधिकारको प्रयोग गर्दै मतदानमा सहभागी भएका थिए ।

उपनिर्वाचनमा जम्मा ९४ उम्मेदवार प्रतिस्पर्धामा रहेकोमा ८७ जना राजनीतिक दलका तर्फबाट उम्मेदवार थिए भने बाँकी सात स्वतन्त्र उम्मेदवार थिए ।

प्रतिक्रिया दिनुहोस