४ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाली प्रतिपक्षी दलले मुनलाई राष्ट्रपति उम्मेदवार बनाउने

अ+ अ-

सोल(एजेन्सी) । दक्षिण कोरियाको प्रतिपक्षी दल मिन्जु पार्टीले आफ्नो आधिकारिक राष्ट्रपतिको उम्मेदवारमा सोमबार मुन जाए इनलाई छानेको छ ।

मिन्जु पार्टीका अध्यक्षसमेत रहेका मुन मत सर्वेक्षणमा सबैभन्दा अग्रणीस्थानमा देखिएका थिए ।

मुनले विभिन्न चार चरणमा गरिएको प्राइमरी मत सर्वेक्षणमा ५७ प्रतिशन मत प्राप्त गरेका थिए ।

दक्षिण कोरियामा आगामी मे महिनाको ९ तारिखमा हुने राष्ट्रपतीय निर्वाचनमा सन् २०१२ मा पूर्व राष्ट्रपति पार्क ग्युन हेबाट पराजित बनेका मुन पुनः प्रतिस्पर्धा गर्नेछन् ।

नियमित समय तालिकाअनुसार दक्षिण कोरियामा राष्ट्रपतिका लागि निर्वाचन सन् २०१७ को डिसेम्बरमा हुने कार्यक्रम रहे पनि भर्खरै महाभियोगद्वारा राष्ट्रपतिबाट हटाइएका पार्कको बहिर्गमनसँगै निर्वाचन तालिकासमेत परिवर्तन भएको हो ।

प्रतिक्रिया दिनुहोस