राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी माइक्रोबसबाट लडेर घाइते
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका हुनुभएको छ। पार्टी बैठकका लागि कपन जान लागेका केसी गौशाला चोकमा माइक्रोबसबाट र खसेर घाइते हुनुभएको उहाँका स्वकिय...