दुई मुक्तक राजेन्द्र थापाका « प्रशासन
prasaLogo
२० कार्तिक २०७३, शनिबार

दुई मुक्तक राजेन्द्र थापाका


प्रकाशित मिति : 5 November, 2016 8:22 am

१.
आमाको छातीमा निलडाम भएको छ
जे भएको छ खुलेआम भएको छ
जय नेपाल लाल सलाम जे भने नि
दिल्ली सरकार चारधाम भएको छ

२.
आँखा दुइटा देको, धेरै हेर्नु भनेर प्रचण्डलाई
कान दुइटा देको, धेरै सुन्नु भनेर प्रचण्डलाई
धेरै बोल्दा यतै नास उतै नास हुने भएकोले
जिब्रो यौटा देको, थोरै बोल्नु भनेर प्रचण्डलाई

Tags :
प्रतिक्रिया दिनुहोस