खवरदार ! यौनजन्य अपराध ऐनले समात्ला है ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

खवरदार ! यौनजन्य अपराध ऐनले समात्ला है ?


प्रशासन विशेष ब्युरो

२ मंसिर २०७३, बिहिबार


प्रशासन संवाददाता ।
काठमाण्डौं । तपाई महिला सहकर्मी साथिमाथि यौनजन्य आशयले शरीरको कुनै अंगमा छुदै वा छुने प्रयाशमा त हुनुहुन्न ?

अश्लिल तथा यौनजन्य क्रियाकलापसंग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामाग्री प्रयोग वा प्रदर्शन गर्दै हुनुहुन्छ की ?,

लेखेर, बोलेर वा इशाराले अश्लील वा यौनजन्य आशय प्रकट वा प्रदर्शन पो गर्दै हुनुहुन्छ की ?,

यौनजन्य क्रियाकलापकोलागि कसैलाई प्रश्ताव गर्दै हुनुहुन्छ वा सोही आशयले कसैलाई जिस्क्याउदै हुनुहुन्छ भने पनि सावधान है सावधान !

सरकारले २०७१ म्ंसिर ५ मा प्रमाणिकरण गरेको कार्यालयस्तरमा हुने यौन दूव्र्यवहार निवारण ऐन, २०७१ तपाईका यस्तै कर्महरुलाई अंकुश लगाउन जारी भैसकेको छ ।

हरेक जिल्लाका स्थानीय प्रशासन अधिकारी अर्थात सिडिओले सोही अनुसार तपाईलाई यस्ता दूव्र्यवहार आरोपीमा दोषी पाए कुनै पनि बेला जो कसैलाई सख्त कारवाही कारवाही गर्न सक्छन् ।

थप हेरौं ऐन:
20161116-125213_p0 20161116-125213_p1 20161116-125213_p2 20161116-125213_p3 20161116-125213_p4 20161116-125213_p5 20161116-125213_p6 20161116-125213_p7 20161116-125213_p8 20161116-125213_p9

प्रतिक्रिया दिनुहोस