गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन पनि नगर्ने जनमतको निर्णय
काठमाडौँ । जनमत पार्टी नयाँ गठबन्धनको सरकारमा सहभागी नहुने भएको छ । नयाँ गठबन्धनमा तत्काल सहभागी नहुने र वर्तमान सरकारलाई पनि समर्थन नगर्ने निर्णय पार्टीको केन्द्रीय सचिवालय बैठकले गरेको प्रवक्ता...