मन्त्रीहरूको शपथ ५ बजे हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रीहरूको शपथ ५ बजे हुने


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिसका प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ बजे शपथ हुने भएको छ । शपथका लागि प्रधानमन्त्रीको सचिवालयले खबर गरेको छ ।

एमालेबाट रघुवीर महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् । एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्‍याइएको छ । माओवादीबाट सुदन किराँती बाहेक सबै काँग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस