‘संघीयता संस्थागत गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’
सु्र्खेत । कर्णालीका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न आमसञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सञ्चार क्लबले आज सुर्खेतमा आयोजना गरेको ‘संघीयतामा कर्णालीका मिडिया’...