२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता विरोधी गतिविधि स्वीकार्य छैन : मुख्यमन्त्री राउत

अ+ अ-

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले संघीयता विरोधी कुनै पनि गतिविधि आफूलाई स्वीकार्य नहुने बताएका छन् ।

चेतना नेपालद्वारा आज जनकपुरमा आयोजित संघीयता कार्यान्वयन विषय अन्तक्रियामा उनले सयौँ मधेशी युवाको बलिदानीबाट प्राप्त संघीयता समाप्त गर्ने षडयन्त्र कही कतैबाट भए त्यस्ता गतिविधि विरुद्ध प्रदेश सरकार अग्रणी मोर्चामा खडा हुने उल्लेख गरे ।

संघीय सरकारले आन्तरिक सुरक्षाको नाममा प्रदेशमा समानान्तर सरकार चलाउन खोजेको आरोप लगाए ।

मुख्यमन्त्री राउतले संविधान र संघीयताको भावना विपरित ल्याइएको आन्तरिक सुरक्षासम्बन्धी विधेयक आफूले कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताए ।

संविधानको अक्षरश पालना नै अहिले प्रमुख आवश्यकता रहेको जिकिर गर्दै उनले संविधानको भावना विपरित कुनै पनि गतिविधि भए आफूहरु सडक र सदन मात्र नभई संवैधानिक अदालतसमेत जाने चेतावनी दिए ।

उनले प्रदेश सरकारले चाँडै आफ्नो शासन प्रशासन स्थापना गर्ने दाबी गरे ।