उपाध्यक्ष वामदेव गौतमले दिए एमालेबाट राजीनामा
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अन्ततः औपचारिक रुपमा पार्टी छाडेका छन् । उनले आज (शुक्रबार) साँझ थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् । गौतमले एमाले अध्यक्ष...