मुख्यमन्त्री पोखरेलले दिए राजीनामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा


२७ श्रावण २०७८, बुधबार


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल राजीनामा दिएका छन् ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस