महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत


२९ असार २०७८, मंगलबार


काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै उनले मंगलबार राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार : महान्यायाधिवक्ता रमेश बडालले दिए पदबाट राजीनामा

उनको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस