एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

एमालेका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा


२४ चैत्र २०७७, मंगलबार


सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरूले राजीनामा दिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस