लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लुम्बिनीका मुख्यन्यायाधिवक्ता डिसीद्वारा राजीनामा


२७ श्रावण २०७८, बुधबार


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले आज राजीनामा दिएका छन्।

डिसीको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएसँगै मुख्यन्याधिवक्ता डिसीले पनि राजीनामा दिएका हुन् ।

संविधानको धारा १६० को खण्ड ‘क’ अनुसार डिसीले मुख्यमन्त्रीमार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस