उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधानले दिए राजीनामा
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्। पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेपछि नैतिकताका आधारमा पद त्याग गरेको शेर्पाले बताएकी...