क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रिकेटका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा


११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

क्यान सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस