काठमाडौँका १० नगरपालिकामध्ये काँग्रेसले जित्यो तीन, थप ५ मा अग्रता
काठमाडौँ । काठमाडौँका १० नगरपालिकामध्ये तीन वटा नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ। जसमा काँग्रेसले तीनै नगरपालिकामा जित हात पारेको छ। दक्षिणकाली नगरपालिकामा काँग्रेस मोहन बस्नेत विजयी भएका छन्। उनी...