देउवाको गृहपालिका गन्यापधुरा-४ मा फराकिलो मतान्तरले काँग्रेसको प्यानलै विजयी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देउवाको गृहपालिका गन्यापधुरा-४ मा फराकिलो मतान्तरले काँग्रेसको प्यानलै विजयी


३१ बैशाख २०७९, शनिबार


काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरामा काँग्रेसले अग्रता हासिल गरेको छ ।

सोही पालिकाको वडा नम्बर ४ मा काँग्रेसको प्यानलै विजयी भएको छ ।

काँग्रेस उम्मेदवारले १०२९ मध्ये ६१४ मत प्राप्त गरेका थिए भने एमालेका उम्मेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले १४९ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस